काठमाडौं,१५ जेठ – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ १५ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ८३ पैसा र विक्रीदर १३२ रुपैयाँ ४३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ३९ पैसा र विक्रीदर १४२ रुपैयाँ ०३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ७४ पैसा र विक्रीदर १६३ रुपैयाँ ४८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैयाँ ५९ पैसा र विक्रीदर १४६ रुपैयाँ २५ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९२ पैसा र विक्रीदर ८६ रुपैयाँ ३१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ८३ पैसा र विक्रीदर ९७ रुपैयाँ २७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ४९ पैसा र विक्रीदर ९७ रुपैयाँ ९३ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३७ पैसा र विक्रीदर ९ रुपैयाँ ४२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६६ पैसा र विक्रीदर १८ रुपैयाँ ७५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १५ पैसा र विक्रीदर ३५ रुपैयाँ ३१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र विक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र विक्रीदर ३६ रुपैयाँ ०६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६५ पैसा र विक्रीदर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १९ पैसा र विक्रीदर १२ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९९ पैसा र विक्रीदर १९ रुपैयाँ ०७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८३ पैसा र विक्रीदर १६ रुपैयाँ ९१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ६२ पैसा र विक्रीदर ४३० रुपैयाँ ५७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ७० पैसा र विक्रीदर ३५१ रुपैयाँ ३० पैसा रहेको छ ।
