शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , जेठ १३, २०८०

काठमाडौं,१३ जेठ – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ १३ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ८३ पैसा र विक्रीदर १३२ रुपैयाँ ४३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ५१ पैसा र विक्रीदर १४२ रुपैयाँ १५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ९७ पैसा र विक्रीदर १६३ रुपैयाँ ७२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैयाँ ९९ पैसा र विक्रीदर १४६ रुपैयाँ ६६ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०७ पैसा र विक्रीदर ८६ रुपैयाँ ४६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७६ पैसा र विक्रीदर ९७ रुपैयाँ २० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ५५ पैसा र विक्रीदर ९८ रुपैयाँ ०० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४४ पैसा र विक्रीदर ९ रुपैयाँ ४८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र विक्रीदर १८ रुपैयाँ ७६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १५ पैसा र विक्रीदर ३५ रुपैयाँ ३१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र विक्रीदर ३६ रुपैयाँ ३४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र विक्रीदर ३६ रुपैयाँ ०६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६५ पैसा र विक्रीदर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९२ पैसा र विक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा र विक्रीदर १२ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०० पैसा र विक्रीदर १९ रुपैयाँ ०८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८३ पैसा र विक्रीदर १६ रुपैयाँ ९० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ७४ पैसा र विक्रीदर ४३० रुपैयाँ ६९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ६९ पैसा र विक्रीदर ३५१ रुपैयाँ २८ पैसा रहेको छ ।

प्रतिक्रिया