काठमाडौं,११ जेठ – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ ११ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र विक्रीदर १३२ रुपैयाँ ५६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ८८ पैसा र विक्रीदर १४२ रुपैयाँ ५३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ३१ पैसा र विक्रीदर १६४ रुपैयाँ ०५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ०५ पैसा र विक्रीदर १४६ रुपैयाँ ७२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५९ पैसा र विक्रीदर ८६ रुपैयाँ ९९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३४ पैसा र विक्रीदर ९७ रुपैयाँ ७९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ८७ पैसा र विक्रीदर ९८ रुपैयाँ ३१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ५३ पैसा र विक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र विक्रीदर १८ रुपैयाँ ८० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १९ पैसा र विक्रीदर ३५ रुपैयाँ ३५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र विक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८२ पैसा र विक्रीदर ३ रुपैयाँ ८३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र विक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७४ पैसा र विक्रीदर २८ रुपैयाँ ८७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०० पैसा र विक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र विक्रीदर १२ रुपैयाँ ३९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०५ पैसा र विक्रीदर १९ रुपैयाँ १४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८५ पैसा र विक्रीदर १६ रुपैयाँ ९३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ०५ पैसा र विक्रीदर ४३१ रुपैयाँ २९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ०५ पैसा र विक्रीदर ३५१ रुपैयाँ ६४ पैसा रहेको छ ।
