काठमाडौं,१० जेठ – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ १० गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र विक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र विक्रीदर १४३ रुपैयाँ ११ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ७२ पैसा र विक्रीदर १६४ रुपैयाँ ४७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ६५ पैसा र विक्रीदर १४७ रुपैयाँ ३२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र विक्रीदर ८७ रुपैयाँ ९३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६९ पैसा र विक्रीदर ९८ रुपैयाँ १३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया १० पैसा र विक्रीदर ९८ रुपैयाँ ५४ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ५४ पैसा र विक्रीदर ९ रुपैयाँ ५९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र विक्रीदर १८ रुपैयाँ ८२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २५ पैसा र विक्रीदर ३५ रुपैयाँ ४२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३ रुपैयाँ ८३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०० पैसा र विक्रीदर ३६ रुपैयाँ १६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ९३ पैसा र विक्रीदर २९ रुपैयाँ ०६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०२ पैसा र विक्रीदर १० रुपैयाँ ०६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४५ पैसा र विक्रीदर १२ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८७ पैसा र विक्रीदर १६ रुपैयाँ ९५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ १४ पैसा र विक्रीदर ४३२ रुपैयाँ ०९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ६५ पैसा र विक्रीदर ३५२ रुपैयाँ २४ पैसा रहेको छ ।
