काठमाडौं,८ जेठ – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ ८ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र विक्रीदर १३२ रुपैयाँ ५६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ५७ पैसा र विक्रीदर १४३ रुपैयाँ २२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ २४ पैसा र विक्रीदर १६४ रुपैयाँ ९८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ६५ पैसा र विक्रीदर १४७ रुपैयाँ ३२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७७ पैसा र विक्रीदर ८८ रुपैयाँ १७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ७५ पैसा र विक्रीदर ९८ रुपैयाँ १९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया १३ पैसा र विक्रीदर ९८ रुपैयाँ ५८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ५६ पैसा र विक्रीदर ९ रुपैयाँ ६१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र विक्रीदर १८ रुपैयाँ ९२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १९ पैसा र विक्रीदर ३५ रुपैयाँ ३५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र विक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८५ पैसा र विक्रीदर ३ रुपैयाँ ८६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र विक्रीदर ३६ रुपैयाँ १० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ०८ पैसा र विक्रीदर २९ रुपैयाँ २१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५३ पैसा र विक्रीदर १२ रुपैयाँ ५९० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १५ पैसा र विक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८८ पैसा र विक्रीदर १६ रुपैयाँ ९६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ५२ पैसा र विक्रीदर ४३१ रुपैयाँ ४७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ०५ पैसा र विक्रीदर ३५१ रुपैयाँ ६४ पैसा रहेको छ ।
