शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज २०८० साल जेठ ५ गते शुक्रवार विदेशी मुद्राको विनिमयदर

शुक्रवार , जेठ ५, २०८०

काठमाडौं,५ जेठ – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ ५ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ८७ पैसा र विक्रीदर १३२ रुपैयाँ ४७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ६२ पैसा र विक्रीदर १४३ रुपैयाँ २७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ९७ पैसा र विक्रीदर १६४ रुपैयाँ ७२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ४४ पैसा र विक्रीदर १४७ रुपैयाँ ११ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६१ पैसा र विक्रीदर ८८ रुपैयाँ ०१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ९० पैसा र विक्रीदर ९८ रुपैयाँ ३४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ०३ पैसा र विक्रीदर ९८ रुपैयाँ ४८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ५७ पैसा र विक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र विक्रीदर १८ रुपैयाँ ८४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १६ पैसा र विक्रीदर ३५ रुपैयाँ ३२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र विक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८४ पैसा र विक्रीदर ३ रुपैयाँ ८६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र विक्रीदर ३६ रुपैयाँ ०८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ०७ पैसा र विक्रीदर २९ रुपैयाँ २० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८९ पैसा र विक्रीदर ९ रुपैयाँ ९३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र विक्रीदर १२ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १५ पैसा र विक्रीदर १९ रुपैयाँ २४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८५ पैसा र विक्रीदर १६ रुपैयाँ ९२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ३१ पैसा र विक्रीदर ४३१ रुपैयाँ २६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ७९ पैसा र विक्रीदर ३५१ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्रतिक्रिया