शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज २०८० साल जेठ २ गते मंगलवार विदेशी मुद्राको विनिमयदर

मंगलवार , जेठ २, २०८०

काठमाडौं,२ बैशाख – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ २ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ३८ पैसा र विक्रीदर १३१ रुपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र विक्रीदर १४३४ रुपैयाँ ५५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ २९ पैसा र विक्रीदर १६५ रुपैयाँ ०४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र विक्रीदर १४७ रुपैयाँ २३ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८६ पैसा र विक्रीदर ८८ रुपैयाँ २६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र विक्रीदर ९७ रुपैयाँ ७२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय २१ पैसा र विक्रीदर ९८ रुपैयाँ ६६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६५ पैसा र विक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र विक्रीदर १८ रुपैयाँ ९८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०३ पैसा र विक्रीदर ३५ रुपैयाँ १९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र विक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८९ पैसा र विक्रीदर ३ रुपैयाँ ९१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७८ पैसा र विक्रीदर ३५ रुपैयाँ ९४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ २१ पैसा र विक्रीदर २९ रुपैयाँ ३५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८२ पैसा र विक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६६ पैसा र विक्रीदर १२ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २८ पैसा र विक्रीदर १९ रुपैयाँ २८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७६ पैसा र विक्रीदर १६ रुपैयाँ ८४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ०७ पैसा र विक्रीदर ४३० रुपैयाँ ०३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ४९ पैसा र विक्रीदर ३५० रुपैयाँ ०८ पैसा रहेको छ ।

प्रतिक्रिया