शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज २०८० साल बैशाख ११ गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , बैशाख ११, २०८०

काठमाडौं,११ बैशाख – नेपाल राष्ट्र बैंकले २०८० साल बैशाख ११ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र विक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र विक्रीदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ९२ पैसा र विक्रीदर १६३ रुपैयाँ ६७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ७९ पैसा र विक्रीदर १४७ रुपैयाँ ४६ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६९ पैसा र विक्रीदर ८८ रुपैयाँ ०९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७८ पैसा र विक्रीदर ९७ रुपैयाँ २३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय २० पैसा र विक्रीदर ९८ रुपैयाँ ६५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ७७ पैसा र विक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०१ पैसा र विक्रीदर १९ रुपैयाँ १० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९४ पैसा र विक्रीदर ३५ रुपैयाँ १० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र विक्रीदर ३६ रुपैयाँ ०२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३ रुपैयाँ ८३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६८ पैसा र विक्रीदर ३५ रुपैयाँ ८४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ५३ पैसा र विक्रीदर २९ रुपैयाँ ६७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८५ पैसा र विक्रीदर ९ रुपैयाँ ९० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र विक्रीदर १२ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३२ पैसा र विक्रीदर १९ रुपैयाँ ४१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७० पैसा र विक्रीदर १६ रुपैयाँ ७८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ६५ पैसा र विक्रीदर ४२९ रुपैयाँ ६१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६८ पैसा र विक्रीदर ३४९ रुपैयाँ २७ पैसा रहेको छ ।

 

प्रतिक्रिया