शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ बैशाख ०८ गते शुक्रवार विदेशी मुद्राको विनिमयदर

शुक्रवार , बैशाख ८, २०८०

काठमाडौं,०८ बैशाख – नेपाल राष्ट्र बैंकले २०८० साल बैशाख ०८ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ १४ पैसा र विक्रीदर १३१ रुपैयाँ ७४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ८९ पैसा र विक्रीदर १४४ रुपैयाँ ५५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ १५ पैसा र विक्रीदर १६३ रुपैयाँ ९० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ६४ पैसा र विक्रीदर १४७ रुपैयाँ ३१ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र विक्रीदर ८८ रुपैयाँ ७१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३६ पैसा र विक्रीदर ९७ रुपैयाँ ८० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय ३८ पैसा र विक्रीदर ९८ रुपैयाँ ८३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ७४ पैसा र विक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र विक्रीदर १९ रुपैयाँ १५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९७ पैसा र विक्रीदर ३५ रुपैयाँ १३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र विक्रीदर ३६ रुपैयाँ ०५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८२ पैसा र विक्रीदर ३ रुपैयाँ ८४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ५५ पैसा र विक्रीदर २९ रुपैयाँ ९५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९१ पैसा र विक्रीदर ९ रुपैयाँ ९५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७१ पैसा र विक्रीदर १२ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३१ पैसा र विक्रीदर १९ रुपैयाँ ४० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७१ पैसा र विक्रीदर १६ रुपैयाँ ७८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ९६ पैसा र विक्रीदर ४२९ रुपैयाँ ९२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ८५ पैसा र विक्रीदर ३४९ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रतिक्रिया