काठमाडौं,०६ बैशाख – नेपाल राष्ट्र बैंकले २०८० साल बैशाख ०६ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र विक्रीदर १३१ रुपैयाँ ५७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ६६ पैसा र विक्रीदर १४४ रुपैयाँ ३२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र विक्रीदर १६३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ११ पैसा र विक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २६ पैसा र विक्रीदर ८८ रुपैयाँ ६७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ८९ पैसा र विक्रीदर ९८ रुपैयाँ ३४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय ३१ पैसा र विक्रीदर ९८ रुपैयाँ ७६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ७८ पैसा र विक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र विक्रीदर १९ रुपैयाँ १३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९२ पैसा र विक्रीदर ३५ रुपैयाँ ०८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र विक्रीदर ३६ रुपैयाँ ०५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८२ पैसा र विक्रीदर ३ रुपैयाँ ८४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६७ पैसा र विक्रीदर ३५ रुपैयाँ ८३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ५४ पैसा र विक्रीदर २९ रुपैयाँ ६७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७१ पैसा र विक्रीदर १२ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २८ पैसा र विक्रीदर १९ रुपैयाँ ३७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६८ पैसा र विक्रीदर १६ रुपैयाँ ७६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ४६ पैसा र विक्रीदर ४२९ रुपैयाँ ४२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र विक्रीदर ३४९ रुपैयाँ ०१ पैसा रहेको छ ।
