काठमाडौं,०५ बैशाख – नेपाल राष्ट्र बैंकले २०८० साल बैशाख ०५ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ८६ पैसा र विक्रीदर १३१ रुपैयाँ ४६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र विक्रीदर १४४ रुपैयाँ ४० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ३६ पैसा र विक्रीदर १६३ रुपैयाँ ११ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ३९ पैसा र विक्रीदर १४७ रुपैयाँ ०६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७५ पैसा र विक्रीदर ८८ रुपैयाँ १५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ९२ पैसा र विक्रीदर ९८ रुपैयाँ ३७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय २८ पैसा र विक्रीदर ९८ रुपैयाँ ७३ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ७७ पैसा र विक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र विक्रीदर १९ रुपैयाँ १३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ८९ पैसा र विक्रीदर ३५ रुपैयाँ ०५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र विक्रीदर ३६ रुपैयाँ ०० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३५ रुपैयाँ ८० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ५९ पैसा र विक्रीदर २९ रुपैयाँ ७३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६७ पैसा र विक्रीदर १२ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २९ पैसा र विक्रीदर १९ रुपैयाँ ३८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६७ पैसा र विक्रीदर १६ रुपैयाँ ७५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ २८ पैसा र विक्रीदर ४२९ रुपैयाँ २५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ०९ पैसा र विक्रीदर ३४८ रुपैयाँ ६८ पैसा रहेको छ ।
