शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज २०८० साल बैशाख ०४ गते सोमतवार विदेशी मुद्राको विनिमयदर

सोमवार , बैशाख ४, २०८०

काठमाडौं,०४ बैशाख – नेपाल राष्ट्र बैंकले २०८० साल बैशाख ०४ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ६७ पैसा र विक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ४१ पैसा र विक्रीदर १४४ रुपैयाँ ४१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र विक्रीदर १६२ रुपैयाँ ९७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ १९ पैसा र विक्रीदर १४६ रुपैयाँ ८६ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६७ पैसा र विक्रीदर ८८ रुपैयाँ ०७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र विक्रीदर ९८ रुपैयाँ २३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय २५ पैसा र विक्रीदर ९८ रुपैयाँ ७० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ७७ पैसा र विक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र विक्रीदर १९ रुपैयाँ १० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ८४ पैसा र विक्रीदर ३५ रुपैयाँ ०० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६७ पैसा र विक्रीदर ३५ रुपैयाँ ८४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८२ पैसा र विक्रीदर ३ रुपैयाँ ८३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५८ पैसा र विक्रीदर ३५ रुपैयाँ ७५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ६८ पैसा र विक्रीदर २९ रुपैयाँ ८२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०२ पैसा र विक्रीदर १० रुपैयाँ ०६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६५ पैसा र विक्रीदर १२ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २८ पैसा र विक्रीदर १९ रुपैयाँ ३७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६५ पैसा र विक्रीदर १६ रुपैयाँ ७२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ ८९ पैसा र विक्रीदर ४२८ रुपैयाँ ८५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६० पैसा र विक्रीदर ३४८ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रतिक्रिया