शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज चैत २८ गते मंगलवार विदेशी मुद्राको विनिमयदर

मंगलवार , चैत्र २८, २०७९

काठमाडौं,२८ चैत – नेपाल राष्ट्र बैंकले २०७९ साल चैत २८ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र विक्रीदर १३१ रुपैयाँ ४८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ७८ पैसा र विक्रीदर १४३ रुपैयाँ ४३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ७६ पैसा र विक्रीदर १६३ रुपैयाँ ५० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४४ रुपैयाँ ४९ पैसा र विक्रीदर १४५ रुपैयाँ १५ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३० पैसा र विक्रीदर ८७ रुपैयाँ ७० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र विक्रीदर ९७ रुपैयाँ ४४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय ५१ पैसा र विक्रीदर ९८ रुपैयाँ ९७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८९ पैसा र विक्रीदर ९ रुपैयाँ ९४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र विक्रीदर १९ रुपैयाँ १२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ८९ पैसा र विक्रीदर ३५ रुपैयाँ ०५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८१ पैसा र विक्रीदर ३५ रुपैयाँ ९७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३ रुपैयाँ ८३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६४ पैसा र विक्रीदर ३५ रुपैयाँ ८० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ६७ पैसा र विक्रीदर २९ रुपैयाँ ८१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९२ पैसा र विक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५१ पैसा र विक्रीदर १२ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १६ पैसा र विक्रीदर १९ रुपैयाँ २५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६७ पैसा र विक्रीदर १६ रुपैयाँ ७५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ ६८ पैसा र विक्रीदर ४२८ रुपैयाँ ६४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १८ पैसा र विक्रीदर ३४८ रुपैयाँ ७८ पैसा रहेको छ ।

प्रतिक्रिया