शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज चैत ११ गते शनिवार विदेशी मुद्राको विनिमयदर

शनिवार , चैत्र ११, २०७९

काठमाडौं,११ चैत – नेपाल राष्ट्र बैंकले २०७९ साल चैत ११ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ६८ पैसा र विक्रीदर १३२ रुपैयाँ २८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ३२ पैसा र विक्रीदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ७९ पैसा र विक्रीदर १६१ रुपैयाँ ५३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४३ रुपैयाँ ३६ पैसा र विक्रीदर १४४ रुपैयाँ ०२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४६ पैसा र विक्रीदर ८७ रुपैयाँ ८६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा र विक्रीदर ९६ रुपैयाँ ०१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय ७२ पैसा र विक्रीदर ९९ रुपैयाँ १७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ १५ पैसा र विक्रीदर १० रुपैयाँ २० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र विक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०५ पैसा र विक्रीदर ३५ रुपैयाँ २१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र विक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८६ पैसा र विक्रीदर ३ रुपैयाँ ८७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र विक्रीदर ३६ रुपैयाँ ०२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ७४ पैसा र विक्रीदर २९ रुपैयाँ ८७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०९ पैसा र विक्रीदर १० रुपैयाँ १४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६२ पैसा र विक्रीदर १२ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९७ पैसा र विक्रीदर १९ रुपैयाँ ०५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८७ पैसा र विक्रीदर १६ रुपैयाँ ८५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ १९ पैसा र विक्रीदर ४३२ रुपैयाँ १५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ १८ पैसा र विक्रीदर ३५० रुपैयाँ ७७ पैसा रहेको छ ।

 

प्रतिक्रिया