काठमाडौं,१० चैत – नेपाल राष्ट्र बैंकले २०७९ साल चैत १० गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ३३ पैसा र विक्रीदर १३१ रुपैयाँ ९३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र विक्रीदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ६४ पैसा र विक्रीदर १६२ रुपैयाँ ०८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४३ रुपैयाँ २५ पैसा र विक्रीदर १४३ रुपैयाँ ९० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र विक्रीदर ८८ रुपैयाँ ५९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ०० पैसा र विक्रीदर ९६ रुपैयाँ ४४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय ९८ पैसा र विक्रीदर ९९ रुपैयाँ ४३ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०१ पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २३ पैसा र विक्रीदर १९ रुपैयाँ ३२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ९६ पैसा र विक्रीदर ३५ रुपैयाँ १२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र विक्रीदर ३६ रुपैयाँ २४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८५ पैसा र विक्रीदर ३ रुपैयाँ ८७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र विक्रीदर ३५ रुपैयाँ ९२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ७३ पैसा र विक्रीदर २९ रुपैयाँ ८६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २२ पैसा र विक्रीदर १० रुपैयाँ २७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७३ पैसा र विक्रीदर १२ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १७ पैसा र विक्रीदर १९ रुपैयाँ २६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७३ पैसा र विक्रीदर १६ रुपैयाँ ८१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ०८ पैसा र विक्रीदर ४३१ रुपैयाँ ०५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ २२ पैसा र विक्रीदर ३४९ रुपैयाँ ८१ पैसा रहेको छ ।
