शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज चैत ८ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , चैत्र ८, २०७९

काठमाडौं,८ चैत – नेपाल राष्ट्र बैंकले २०७९ साल चैत ८ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र विक्रीदर १३२ रुपैयाँ ५६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र विक्रीदर १४१ रुपैयाँ ५६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ६३ पैसा र विक्रीदर १६२ रुपैयाँ ३७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र विक्रीदर १४३ रुपैयाँ १८ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र विक्रीदर ८८ रुपैयाँ ५१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ५४ पैसा र विक्रीदर ९६ रुपैयाँ ९८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय ७४ पैसा र विक्रीदर ९९ रुपैयाँ १९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ९८ पैसा र विक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र विक्रीदर १९ रुपैयाँ २८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १२ पैसा र विक्रीदर ३५ रुपैयाँ २८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०१ पैसा र विक्रीदर ३६ रुपैयाँ १८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८५ पैसा र विक्रीदर ३ रुपैयाँ ८६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र विक्रीदर ३६ रुपैयाँ ०९ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ५० पैसा र विक्रीदर २९ रुपैयाँ ६४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १० पैसा र विक्रीदर १० रुपैयाँ १५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७७ पैसा र विक्रीदर १२ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०६ पैसा र विक्रीदर १९ रुपैयाँ १५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८२ पैसा र विक्रीदर १६ रुपैयाँ ९० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ २२ पैसा र विक्रीदर ४३२ रुपैयाँ १७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९६ पैसा र विक्रीदर ३५१ रुपैयाँ ५५ पैसा रहेको छ ।

प्रतिक्रिया