शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज चैत ७ गते मंगलवार विदेशी मुद्राको विनिमयदर

मंगलवार , चैत्र ७, २०७९

काठमाडौं,७ चैत – नेपाल राष्ट्र बैंकले २०७९ साल चैत ७ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ९२ पैसा र विक्रीदर १३२ रुपैयाँ ५२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १३ पैसा र विक्रीदर १४१ रुपैयाँ ७७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ २२ पैसा र विक्रीदर १६१ रुपैयाँ ९५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४२ रुपैयाँ १८ पैसा र विक्रीदर १४२ रुपैयाँ ८२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३५ पैसा र विक्रीदर ८८ रुपैयाँ ७५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ २८ पैसा र विक्रीदर ९६ रुपैयाँ ७२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय ४१ पैसा र विक्रीदर ९८ रुपैयाँ ८५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०५ पैसा र विक्रीदर १० रुपैयाँ ०९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र विक्रीदर १९ रुपैयाँ २७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १२ पैसा र विक्रीदर ३५ रुपैयाँ २८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०४ पैसा र विक्रीदर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८७ पैसा र विक्रीदर ३ रुपैयाँ ८९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र विक्रीदर ३६ रुपैयाँ ०८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ४१ पैसा र विक्रीदर २९ रुपैयाँ ५४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०८ पैसा र विक्रीदर १० रुपैयाँ १३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६२ पैसा र विक्रीदर १२ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९६ पैसा र विक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८२ पैसा र विक्रीदर १६ रुपैयाँ ८९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ २५ पैसा र विक्रीदर ४३२ रुपैयाँ २१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८० पैसा र विक्रीदर ३५१ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रतिक्रिया