काठमाडौं,६ चैत – नेपाल राष्ट्र बैंकले २०७९ साल चैत ६ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ७९ पैसा र विक्रीदर १३२ रुपैयाँ ३९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र विक्रीदर १४१ रुपैयाँ २३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ४८ पैसा र विक्रीदर १६१ रुपैयाँ २१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४२ रुपैयाँ ३२ पैसा र विक्रीदर १४२ रुपैयाँ ९७ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २५ पैसा र विक्रीदर ८८ रुपैयाँ ६५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र विक्रीदर ९६ रुपैयाँ ४३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय ३४ पैसा र विक्रीदर ९८ रुपैयाँ ७८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०० पैसा र विक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १४ पैसा र विक्रीदर १९ रुपैयाँ २२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०९ पैसा र विक्रीदर ३५ रुपैयाँ २५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र विक्रीदर ३६ रुपैयाँ १४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८६ पैसा र विक्रीदर ३ रुपैयाँ ८८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र विक्रीदर ३६ रुपैयाँ ०५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ३८ पैसा र विक्रीदर २९ रुपैयाँ ५२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०७ पैसा र विक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र विक्रीदर १२ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८८ पैसा र विक्रीदर १८ रुपैयाँ ९७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७९ पैसा र विक्रीदर १६ रुपैयाँ ८७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ९८ पैसा र विक्रीदर ४३१ रुपैयाँ ९४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ५८ पैसा र विक्रीदर ३५१ रुपैयाँ १७ पैसा रहेको छ ।
