शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज फागुन ३० गते मंगवार विदेशी मुद्राको विनिमयदर

सोमवार , फाल्गुण २९, २०७९

काठमाडौं,३० फागुन – नेपाल राष्ट्र बैंकले २०७९ साल फागुन ३० गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ १० पैसा र विक्रीदर १३१ रुपैयाँ ७० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ८८ पैसा र विक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र विक्रीदर १५८ रुपैयाँ ७६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४३ रुपैयाँ ३१ पैसा र विक्रीदर १४३ रुपैयाँ ९७ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७९ पैसा र विक्रीदर ८७ रुपैयाँ १९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ०९ पैसा र विक्रीदर ९५ रुपैयाँ ५२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैय २५ पैसा र विक्रीदर ९७ रुपैयाँ ७० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८१ पैसा र विक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र विक्रीदर १९ रुपैयाँ १३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९२ पैसा र विक्रीदर ३५ रुपैयाँ ०८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र विक्रीदर ३६ रुपैयाँ ०१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र विक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ १५ पैसा र विक्रीदर २९ रुपैयाँ २९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०३ पैसा र विक्रीदर १० रुपैयाँ ०८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २१ पैसा र विक्रीदर १२ रुपैयाँ २७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ७९ पैसा र विक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७१ पैसा र विक्रीदर १६ रुपैयाँ ७९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ३८ पैसा र विक्रीदर ४२९ रुपैयाँ ३४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ८१ पैसा र विक्रीदर ३४९ रुपैयाँ ४० पैसा रहेको छ ।

प्रतिक्रिया