काठमाडौं,०९ फागुन – नेपाल राष्ट्र बैंकले २०७९ साल फागुन ०९ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र विक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ११ पैसा र विक्रीदर १४१ रुपैयाँ ७५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ८५ पैसा र विक्रीदर १५९ रुपैयाँ ५८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४३ रुपैयाँ ०३ पैसा र विक्रीदर १४३ रुपैयाँ ६८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र विक्रीदर ९१ रुपैयाँ ५६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ १२ पैसा र विक्रीदर ९८ रुपैयाँ ५६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय ८७ पैसा र विक्रीदर ९९ रुपैयाँ ३२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८५ पैसा र विक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २५ पैसा र विक्रीदर १९ रुपैयाँ ३४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २१ पैसा र विक्रीदर ३५ रुपैयाँ ३७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र विक्रीदर ३६ रुपैयाँ ३१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८४ पैसा र विक्रीदर ३ रुपैयाँ ८६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ८१ पैसा र विक्रीदर २९ रुपैयाँ ९४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १८ पैसा र विक्रीदर १० रुपैयाँ २३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र विक्रीदर १२ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९९ पैसा र विक्रीदर १९ रुपैयाँ ०८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८६ पैसा र विक्रीदर १६ रुपैयाँ ९५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ०३ पैसा र विक्रीदर ४३२ रुपैयाँ ९९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३८ पैसा र विक्रीदर ३५१ रुपैयाँ ९८ पैसा रहेको छ ।
