काठमाडौं,०६ फागुन – नेपाल राष्ट्र बैंकले २०७९ साल फागुन ०६ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र विक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र विक्रीदर १४१ रुपैयाँ ३० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५७ रुपैयाँ ९१ पैसा र विक्रीदर १५८ रुपैयाँ ६२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र विक्रीदर १४२ रुपैयाँ ४१ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २३ पैसा र विक्रीदर ९० रुपैयाँ ६४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ८९ पैसा र विक्रीदर ९८ रुपैयाँ ३३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय ६७ पैसा र विक्रीदर ९९ रुपैयाँ १२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८१ पैसा र विक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २१ पैसा र विक्रीदर १९ रुपैयाँ ३० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २६ पैसा र विक्रीदर ३५ रुपैयाँ ४२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र विक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८२ पैसा र विक्रीदर ३ रुपैयाँ ८४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०० पैसा र विक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ८४ पैसा र विक्रीदर २९ रुपैयाँ ९७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १६ पैसा र विक्रीदर १० रुपैयाँ २० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५६ पैसा र विक्रीदर १२ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८९ पैसा र विक्रीदर १८ रुपैयाँ ९७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८६ पैसा र विक्रीदर १६ रुपैयाँ ९३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ १४ पैसा र विक्रीदर ४३३ रुपैयाँ १० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८५ पैसा र विक्रीदर ३५२ रुपैयाँ ४४ पैसा रहेको छ ।
