शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज फागुन ०४ गते बिहिवार विदेशी मुद्राको विनिमयदर

बिहिवार , फाल्गुण ४, २०७९

काठमाडौं,०४ फागुन – नेपाल राष्ट्र बैंकले २०७९ साल फागुन ०४ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र विक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ६८ पैसा र विक्रीदर १४२ रुपैयाँ ३२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ५९ पैसा र विक्रीदर १६० रुपैयाँ ३२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४३ रुपैयाँ ४२ पैसा र विक्रीदर १४४ रुपैयाँ ०७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र विक्रीदर ९१ रुपैयाँ ६३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ६५ पैसा र विक्रीदर ९९ रुपैयाँ १० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैय १० पैसा र विक्रीदर ९९ रुपैयाँ ५५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ९१ पैसा र विक्रीदर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र विक्रीदर १९ रुपैयाँ ४२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २४ पैसा र विक्रीदर ३५ रुपैयाँ ४० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र विक्रीदर ३६ रुपैयाँ ४० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८५ पैसा र विक्रीदर ३ रुपैयाँ ८७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र विक्रीदर ३६ रुपैयाँ १५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ०९ पैसा र विक्रीदर ३० रुपैयाँ २३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३१ पैसा र विक्रीदर १० रुपैयाँ ३५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र विक्रीदर १२ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०१ पैसा र विक्रीदर १९ रुपैयाँ १० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८४ पैसा र विक्रीदर १६ रुपैयाँ ९२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ६५ पैसा र विक्रीदर ४३३ रुपैयाँ ६१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ७१ पैसा र विक्रीदर ३५२ रुपैयाँ ३० पैसा रहेको छ ।

प्रतिक्रिया