काठमाडौं,०२ फागुन – नेपाल राष्ट्र बैंकले २०७९ साल फागुन ०२ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र विक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०५ पैसा र विक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ९९ पैसा र विक्रीदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४३ रुपैयाँ ०९ पैसा र विक्रीदर १४३ रुपैयाँ ७४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३९ पैसा र विक्रीदर ९१ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ८० पैसा र विक्रीदर ९९ रुपैयाँ २४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैयाँ १२ पैसा र विक्रीदर ९९ रुपैयाँ ५७ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र विक्रीदर १९ रुपैयाँ ४३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १९ पैसा र विक्रीदर ३५ रुपैयाँ ३५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र विक्रीदर ३६ रुपैयाँ १८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ९० पैसा र विक्रीदर ३ रुपैयाँ ९२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ २७ पैसा र विक्रीदर ३० रुपैयाँ ४१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३३ पैसा र विक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६४ पैसा र विक्रीदर १२ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९३ पैसा र विक्रीदर १९ रुपैयाँ ०२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८२ पैसा र विक्रीदर १६ रुपैयाँ ९० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ २४ पैसा र विक्रीदर ४३२ रुपैयाँ २० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३० पैसा र विक्रीदर ३५१ रुपैयाँ ८९ पैसा रहेको छ ।
