शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज फगुन ०१ गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , फाल्गुण १, २०७९

काठमाडौं,०१ फागुन – नेपाल राष्ट्र बैंकले २०७९ साल फागुन ०१ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र विक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र विक्रीदर १४१ रुपैयाँ २६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ८३ पैसा र विक्रीदर १५९ रुपैयाँ ५५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४२ रुपैयाँ ५६ पैसा र विक्रीदर १४३ रुपैयाँ २१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १० पैसा र विक्रीदर ९१ रुपैयाँ ५१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ६८ पैसा र विक्रीदर ९९ रुपैयाँ १३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैयाँ ९९ पैसा र विक्रीदर ९९ रुपैयाँ ४४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०२ पैसा र विक्रीदर १० रुपैयाँ ०७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र विक्रीदर १९ रुपैयाँ ४३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०९ पैसा र विक्रीदर ३५ रुपैयाँ २५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९५५ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ९१ पैसा र विक्रीदर ३ रुपैयाँ ९३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र विक्रीदर ३६ रुपैयाँ ०२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ४० पैसा र विक्रीदर ३० रुपैयाँ ५४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३९ पैसा र विक्रीदर १० रुपैयाँ ४३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र विक्रीदर १२ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८८ पैसा र विक्रीदर १८ रुपैयाँ ९७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७८ पैसा र विक्रीदर १६ रुपैयाँ ८५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ६७ पैसा र विक्रीदर ४३२ रुपैयाँ ६४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ३२ पैसा र विक्रीदर ३५० रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया