शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कृष्णबहादुर महराले पा र्टीको जि म्मेवारी पाउदै

शुक्रवार , आश्विन २, २०७७

काठमाडौं, २ असोज – पूर्व सभामुख तथा नेकपाका नेता कृष्णबहादुर महरा माथीको पार्टी का र वा ही फु कु वा हुने भएको छ । गत वर्ष असोजमा महरामाथी संसदकै एक कर्मचारीमाथी यौ न दु ब्र्य व हार भएको आ रो प ला गेपछि उनीमाथी सत्तारुढ दलले सभामुख प दबाट रा जी ना मा दिन आ ग्रह गर्ने नि र्ण य गरेको थियो ।

सभामुख भएपछि त त्कालिन अवस्थामा महरा कुनै पार्टीको स दस्य थि एनन् । उनले पार्टी सदस्यबाट रा जी ना मा दिएका थिए । सभामुख नि श्पक्ष हुनुपर्ने मान्यताका आ धारमा जो सभामुख भएपनि पाटीबाट रा जी ना मा दिएर जानुपर्ने हुन्छ । महराले पनि तत्कालिन एमाले मा ओ वा दी केन्द्रका बिचमा पार्टी एकता नहुदैं सभामुख बनेका कारण तत्कालिन मा ओवादी केन्दबाट रा जी ना मा दिएका थिए । महराले पार्टीले गरेको आ ग्रहका कारण प दबाट रा जी ना मा दिए । केही समय हि रा स त पनि बसे, जे लमा पनि पू र्पक्षमा बसे ।

तर अहिले उनीमाथीको आ रो पमा अदालतले नि र्दाे ष रहेको भन्दै स फा ई समेत दिइसकेको छ । यो सँगै उनको नि ल म्बि त संसदको सदस्य पद उनलाई मि ली सकेको छ । तर महराले स फाई पाएसँगै उनको राजनीतिक पार्टी र जिम्मेवारीका विषय के हुने ? केही समय देखि यो विषयले चर्चा पाईरहेको छ ।

पार्टीले उनीमाथी औ पचारिक का र वा ही न गरेपनि नै तिक रुपमा उनी का र वाही भएका नेताका रुपमा छन् । तत्कालिन माओवादीमा महरा सिनियर नेताहरुमध्येकै एक थिए । वर्षमान पुन, जर्नादन शर्मा, देव गुरुड लगायतका नेताहरु भन्दा महरा सिनियर नै थिए तत्कालिन माओवादीको जिम्मेवारीमा ।

तर अब सभामुखको जि म्मे वारीमा न रहेका कारण उनको प दीय जिम्मेवारी के हुने ? उनले आफ्नो जिम्मेवारीका विषयमा पटक पटक अध्यक्ष प्रचण्डसँग भेट गरेर जि ज्ञा सा गरिरहेका छन् । नेकपामा अहिले उनी केन्द्रीय कमिटिको कुनै पनि जिम्मेवारीमा छैनन् ।

स्थायी समिति सदस्य रहेका अग्नि सापकोटा भने अहिले सभामुख छन् । सभामुख भएपछि सापकोटाले उक्त जि म्मेवारीबाट रा जी ना मा दिईसकेका छन् । उक्त पद अहिले पनि रि क्त छ । तत्कालिन एमाले मा ओवादी एकता हुँदा केन्द्रीय समितिमा २४१ एमाले तर्फका र २ सय जना माओवादी तर्फका नेताहरु सम्मिलित भएर केन्द्रीय समिति बनेको थियो ।

त्यस्तै स्थायी समितिमा २६ जना पूर्व एमाले र १९ जना पूर्व मा ओवादी नेता रहेर स्थायी समिति बनेको थियो । पूर्व मा ओवादी कोटाका अग्नि सापकोटा सभामुख हुन गएपछि उनको स्थान रि क्त रहदा एक सिट खा ली नै छ ।

नेकपाले अहिले पार्टी स्थायी समिति बैठकबाट पारित गरेको एउटा बुँदाले महरा माथीको का रवाही फु कुवा हुने र जिम्मेवारी पाउन सम्भावना देखाएको छ ।

दुई अध्यक्षले प्रस्ताव गरेको र स्थायी समितिले पारित गरेको दुई अध्यक्षको प्रस्तावमा पार्टीमा माग भई आएका अ नुशासनात्मक का र वा ही गर्नुपर्ने वा का र वा ही फु कुवा गर्नुपर्ने विषय यथाशीघ्र टुं गो लगाउने विषय पनि समावेश भएकोले महरामाथीको का रवाही फु कुवा हुने सं केत नेकपाले देखाएको छ । उक्त कुरा दुई अध्यक्षले ह स्ताक्षर गरी २९ भदौंमा जारी गरेको अ न्तर पार्टी निर्देशन ५ को पेज ७ मा पनि उल्लेख छ ।

प्रतिक्रिया