शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

     सिन्धुपाल्चोका ६ रिक्टरको प र क म्प   

बुधवार , भाद्र ३१, २०७७

काठमाडौँ, ३१ भदौ -     सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रिक्टर स्केलको प र क म्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको प र क म्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भू क म्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भू क म्प नभई गोरखा भू क म्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भू क म्पविद् लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।

बिहान सबेरै गएको प र क म्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भू कम्पको ध क्का महसुस गरिएको थियो । भक्तपुरको लोकन्थली, बाल्कोट, ठिमीलगायत क्षेत्रमामा ठूलो स ङ्ख्यामा मानिस आ त्तिएर कराउँदै घर बाहिर निस्किएका थिए । विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी प रकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया