शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

, पारससंग झ गडा गरेर सोनिकाले फेसबुकमा लाईभ गरेको खुलासा

मंगलवार , भाद्र २, २०७७

काठमाडौँ, २ भदौ– चर्चा र आलोचनामा फसिरहने मोडल तथा चर्चित युट्युबर फेरि वि वाद मा तानिएकी छन् । केही समयअघि पुर्व युवराज पारस शाह संग नजिक भएका कारण आ लोचित भएकी सोनिका यो पटक आ र्थिक ले नदेनका कारण वि वादमा मु छिएकी हुन् । उनले यो कुराको सुरुवाती आफैले गरेकी हुन् । फेसबुकमा लाईभ गर्दै राम गौतमको नाम लिएर ज थाभावी अ श्लील गा ली गरेकी छन् । गौतमले यो कुरा थाहा पाएपछि बोलेका छन् ।

एक अनलाइनको लागि टेलिफोन सम्बादमा कुराकानी गर्दै गौतमले यो आर्थिक ले नदेनको कारण भएको खुलाएका हुन । लाईभमा सोनिकाले पनि ‘पैसा ठुलो होइन मा नवता ठुलो हो, म पा गल हो, मेरो कारणले एउटा मा न्छे म र्दैछ’ भन्दै आर्थिक ले नदेनकै वि वाद हो भन्ने झ ल्को दिएकी थिइन् । गौतमले आफ्नो छोरा रोहितले गरेको कामको पैसा नदिएको कारण यस्तो अवस्था सिर्जना भएको सुनाए । पैसामा सोनिका सारै कि चकिच गर्ने उनले आ रोप लगाए ।

उनको छोराले सोनिकाको युट्युब च्यानलमा एडिटरको काम गर्थे । भिडियो एडिट गरेको उनले मासिक तलव स्वरुप सुरुमा २० हजार दिने सहमती भएको थियो । कैले १० हजार कैले ५ हजार पठाउन थालेपछि दि क्क लागेर पैसा पाईन्छ भन्ने सोचले रामले सोनिकाको कम्प्युटर लिएको बताए । सोनिकाले उक्त कम्प्युटर दिन भनेपछि एक हात पैसा अर्को हात कम्प्युटरको प्रस्ताव राखे । सोनिकाको बैनिले हिसाब मागेपछि पूरा हिसाब लेखेर सोनिका र उनको बैनी दुबैजनालाई म्यासेन्जरमा रामले पठाए । तर कति बाकी हो भन्ने कुरा भने उक्त कुराकानीमा खुलेको छैन ।

सोनिकाले आफुले दिएको हिसाब पनि न राख्ने अनि आफुले देखाउदा हिसाब देखेपछि तपाईं लु ट्न बसेको भन्दै आ रोप लगाएको बताए । ५ हजारमा काम गर्दिनु भन्दै रु एको र आफुले भन्दा पनि छोराले गर्ने भएको कारण उनले न मान्ने भन्दै ५ हजारमा काम गर्न नसक्ने सुनाए । रामले कुराकानीमा सोनिकाले भने बमोजिम १ वर्षसम्म २० हजार दिएको पनि स्वीकारे । फागुन महिनामा पारस संग म स्तिमा पोखरा घुम्दा खेरी आफुलाई पैसा न पठाएको आ रोप लगाए । ल कडाउन भएपछि आफ्नो नै तिकताले पनि नदिने भन्दै चैतदेखी मासिक १० हजारका दरले दिन भने पछी उक्त कुरामा सोनिकाको पनि सहमती भएको बताए ।

बिचमा पैसा पठाईरहेकि सोनिकाले यो गएको महिनाको पैसा नपठाएको उनको गुनासो छ । जसका कारण एकपछी अर्को बाकी रकम बढ्दै गएको थियो । यता रामले कुराकानिमा अर्को कुरा पनि खुलाएका छन् । पोखरा घुम्न जादा सोनिकाले पारससंग झ गडा गरेर क्यामेरा फु टाएको कुरा खु लासा गरेका हुन् । रामका अनुसार उक्त क्यामेरा सोनिकाले केही ठाउमा बनाउन देखाए तर नबनेपछी आफुलाई बनाईदिन जिम्मा लगाएको र लाग्ने खर्च पनि दिने सोनिकाले भनेकी थिइन् । तर, क्यामेरा बनाउन दिएको ठाउमा गई अनेक बाहाना गरि रामले क्यामेरा बनाएको ६ हजार पैसा दिने भन्दै क्यामेरा लगेको र सो पैसा पनि अहिलेसम्म नदिएको उनले बताए ।

यस्तै ल कडाउन सुरु भएदेखी अफिसको ५० हजार भाडा तिर्न नसकेपछि अफिस पनि आफुले अरुलाई बे चाईदिनु परेको सुनाए । त्यसपश्चात् भिडियो एडिटको काम रामको छोराले घरमै बसेर गरिरहेका थिए । सोनिकाले समस्यामा छु भन्दै ५ हजारमा काम गर्न भनेपछि त्यो नसक्ने भन्दै अर्को मान्छे खोज्न र त्यो बेलासम्म आफुले कामको एक सुक्का पनि नलिने कुरा रामले भने । सोनिकाको बैनी सुधाले बाकी रकम तिर्न रहेको स्वीकार गरे । तर, सोनिकाले लु ट्न खोजेको रामले आ रोप लगाए । आफुले उक्त लाइभ भिडियो नहेरेको भन्दै सुधाले बाकी पैसा २/४ दिनमा दिन्छौ तर कम्प्युटर दिनुस भनेको तर कम्प्युटर दिएपछि उक्त पैसा नपाउने उनको भनाइ छ ।

युट्युबको माध्यम हुँदै युवापुस्ता माझमा निकै लोकप्रिय बनेकी उनी यो पटक लाईभमा निकै आ क्रोशि त देखिएकी थिइन् । यस्ता आर्थिक ले नदेनका कुरा आपसी स मझदारीमा न मिलाएर एक्कासी फेसबुक लाइभमा यस्ता कुराहरु भन्नु या यसरी प्रस्तुत हुनु उनि आफैमा ल ज्जाको कुरा हो । उनले राम गौतमको क र्तुत बाहिर ल्याउछु भन्दै गो लि हा न्छु सम्म भनेकी छन् । आफ्नो आमाले फेसबुक लाइभ रोक्न खोज्दा आमालाई नै गाली गरेको लाइभमा देख्न सकिन्छ ।

प्रतिक्रिया