काठमाडौं, ८ जेठ – काठमाडौँ उपत्यकामा बिहीबार बिहान भू कम्पको ध क्का गएको छ । भू क्पक चार म्याग्निच्युड भन्दा सानो रहे पनि भक्तपुर केन्द्रविन्दु भएका कारण ध क्का महसुस भएको हो । विहिवार विहान ८ बजेर १४ मिनेट जाँदा भु कम्पको धक्का महसुस भएको हो । ध क्का २ पटक महसुस भएको थियो । करिब २ सेकेन्ड भु कम्पको कम्पन रहेको बुझिएको छ ।
तर त्यसको थप विवरण आउन बाँकी रहेको भू कम्प मापन केन्द्रले जनाएको छ ।