काठमाडौँ,४ बैशाख – नेपाल प्र'हरीमा लामो समयदेखी रो'किएको बढुवा सुचारु गर्ने तयारी भएको छ । चैत्र २८ गते मात्र प्र'हरीमा एसएसपीबाट डिआईजीको बढुवा सिफारीस भएको थियो । प्र'हरी स्रोतले दिएको जानकारीअनुसार आजसम्म एसपीबाट एसएसपी बढुवा हुनेको टुंगो लगाउने तयारी छ । त्यसपछि डिएसपीबाट एसपी र इन्सपेक्टरबाट डिएसपीमा बढुवाको तयारी छ ।
प्रह'री महानिरीक्षक ठाकुर ज्ञवालीले त्यसको तयारी गर्न कर्मचारी प्रशासन शाखालाई नि र्देशन दिइसक्नु भएको छ । एसएसपीको बढुवाको लागी भने गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बोर्डले तयारी गरिरहेको छ ।
प्र'हरीमा एसपीबाट एसएसपीमा बढुवा हुन ४१ जना उम्मेदवारहरु दौ डमा छन् । रिक्त १९ सिटमा बढुवाको तयारी भएको छ । बढुवाको लागी एसपीहरु विरेन्द्र वस्याल, भरत बोहरा, कुवेर कडायत, विकासराज खनाल, रविन्द्र केसी, विष्णु कुमार केसी, सुदिप गिरी, दुर्गा सिंह, किरण राणा, हृदय थापा, अशोक सिंह, चक्र बहादुर सिंह,केदार ढकाल,मुकेश सिंह,कृष्ण महत, अर्जुन चन्द लगायत हुनु हुन्छ ।