शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

पूर्वयुवराज पारसलाई फेरी लाग्यो यस्तो जटिल रोग (भिडियो हेर्नुहोस)

मंगलवार , फाल्गुण २७, २०७६

काठमाडौं, २७ फागुन । दुई पटक हृ’द’य’घा’त भइसकेको पूर्वयुवराज पारस शाहलाई फेरी अर्को जटिल रोग लागेको बताइएको छ । उनलाई एक पटक विदेशमै रहँदा हृ’दय’घा’त भएको थियो भने एक पटक नेपालमै रहँदा हृ’दयघात भएको हो । उनलाई अहिले पार्किन्सन्स भएको चर्चा चलेको छ ।

पूर्वयुवराज पारसलाई पार्किन्सन्स भएको बताइए पनि यसबारे पूर्वयुवराज पारस तथा पूर्वराजपरिवारले भने औपचारिक रुपमा कुनै प्रतिकृया जनाएका छैनन् । केही समय यता पूर्वयुवराज पारस एक्लै वस्दै आएका छन् ।

पारसनिकट स्रोतकाअनुसार उनलाई पार्किन्सन्स भएको हो । पार्किन्सन्स उपचार उनले कहाँ गराएका छन् भन्ने वारे पनि केही खुलेको छैन । उनले औषधी पनि कहाँवाट र कस्तो सेवन गरेका छन् भन्ने पनि खुलेको छैन ।

पारिवारवाट बाहिर बस्दै आएका उनी केही समय यता युट्युबर सोनिका रोकासँग सम्बन्धका कारण अनावश्यक चर्चामा आएका पारसलाई लागेको पार्किन्सन्स कस्तो रोग हो ?

भिडियो हेर्नुहोस् :

 

प्रतिक्रिया