शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

दुई दिन सार्बजनिक बिदा

बुधवार , माघ ८, २०७६

सिन्धुली ८ माघ – कमलामाई नगरपालिमा सोनाम ल्होसार पर्वको उपलक्षमा २ दिन सार्वजनिक बिदा हुने भएको छ । कमलामाई नगरपालिका नगर कार्यपालिकाले माघ ११ र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले सार्बजनिक गरेको सूचना अनसार नगर क्षेत्र भित्र संचालनमा रहेका सम्पुर्ण कार्यालय,शिक्षण संस्था लगाएत संघसंस्थाहरुलाई २ दिन सार्वजनीक बिदा दिईएको हो ।

प्रतिक्रिया