शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

०७६कात्तिक ४ गते सोमवारको सुनचांदीको मुल्य

सोमवार , कार्तिक ४, २०७६

०७६ कात्तिक ४ गते सोमवारको सुनचांदी ब्यवसाही महसंघले दिएको जानकारी अनुसारः–

छापावाल सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँ र प्रति दश ग्रामको ६० हजार ३ सय ५५ रुपैयाँ रहेको छ । तेजाबी सुनको मुल्य प्रतितोल ७० हजार १ सय रुपैयाँ र प्रति दश ग्रामको ६० हजार १ सय रुपैयाँ ।

चांदी भने प्रतितोला ८ सय ५० रुपैयां र प्रति दश ग्राम ७ सय २९ रुपैयाँ पैसामा करोबार भईरहेको छ ।

प्रतिक्रिया