०७६ कात्तिक १ गते शुक्रवारको सुनचांदी ब्यवसाही महसंघले दिएको जानकारी अनुसारः–
छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँ र प्रति दश ग्रामको ६० हजार ५सय ३०रुपैयाँ रहेको छ । तेजाबी सुनको मुल्य प्रतितोल ६९ हजार ८ रुपैयाँ र प्रति दश ग्रामको ६० हजार २ सय ७५ रुपैयाँ ।
चांदी भने प्रतितोला ८ सय ४५ रुपैयां र प्रति दश ग्राम ७ सय २४ रुपैयां ५० पैशा मा करोबार भईरहेको छ ।