०७६ असोज २६ गते आइतवारको सुनचांदी ब्यवसाही महसंघले दिएको जानकारी अनुसारः–
छापावाल सुन प्रतितोला ७० हजार १ सय रुपैयाँ र प्रति दश ग्रामको ६० हजार १ सय रुपैयाँ रहेको छ । तेजाबी सुनको मुल्य प्रतितोल ६९ हजार ८ रुपैयाँ र प्रति दश ग्रामको ५९हजार ८ सय ४५ रुपैयाँ । शुक्रबार प्रतितोला ७० हजार चारसय रुपैयाँ रहेको सुन आइतबार तोलामा ३ सय रुपैयाँ घटेर ७० हजार १ सय रुपैयाँ कायम भएको हो ।
चांदी भने प्रतितोला ८ सय ४५ रुपैयां र प्रति दश ग्राम ७ सय २४ रुपैयां ५० पैसामा करोबार भईरहेको छ ।