०७६ असोज २५ शनिबारको सुनचांदी ब्यवसाही महसंघले दिएको जानकारी अनुसारः–
छापावाल सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँ र प्रति दश ग्रामको ६० हजार ३ सय ५५ रुपैयाँ रहेको छ ।
तेजाबी सुनको मुल्य प्रतितोल ७० हजार १ रुपैयाँ र प्रति दश ग्रामको ६० हजार १ सय रुपैयाँ ।
चांदी भने प्रतितोला ८ सय ४५ रुपैयां र प्रति दश ग्राम ७ सय २४ रुपैयां ५० पैसामा करोबार भईरहेको छ ।