२०७६ असोज २३ गते बिहिवारको सुनचांदी ब्यवसाही महसंघले दिएको जानकारी अनुसारः–
छपावाल सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ र प्रति दश ग्रामको ६० हजार ७ सय ८५ रुपैयाँ रहेको छ ।
तेजाबी सुनको मुल्य प्रतितोल ७० हजार ६ रुपैयाँ र प्रति दश ग्रामको ६० हजार ५ सय ३० रुपैयाँ ।
चांदी भने प्रतितोला ८ सय ५० रुपैयां र प्रति दश ग्राम ७ सय २९ रुपैयां करोबार भईरहेको छ ।