• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

बिदेशी मुद्राको विनिमय दर (तालिका)

सिन्धुली साैगात संवाददाता

आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा भएको छ ।

पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ११ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८३ पैसा रहेको छ भने युरो एकको खरिददर १२६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनायो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसाले कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : बुधबार, भदौ १८, २०७६