• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

अपडेटः सिन्धुली बजारबाट फर्कनेक्रममा हात्तीद्धारा आक्रमण

सिन्धुली सौगात

बिहिबार दिउँसो ४ बजे हात्तीको आक्रमणबाट  एक महिलाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ८ पाथिपरान रातुझोरा बगर मा पाथिपरान मगरटोल सिरान बस्ने सितामाँया रानामगरको हात्ती आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमानले जानकारी दिएको छ । सिन्धुली बजारबाट घर फर्कने क्रममा जंगली हात्तीले आक्रमण गरेको थियो ।

 

प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६