• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

सिन्धुली सौगात

सिन्धुलीको कमलामाई नगरपालिका – ८ रातुझोरा (पातिपरान)मा जंगली हात्तीको आक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ ।

 

आज दिउसो ४ बजे हात्तीले आक्रमण गर्दा सोही स्थानका महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घटना स्थलमा प्रहरी टोली खटि गएको र बिस्तृत बिबरण आउन बाँकी ।

 

प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६