• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

कर्मचारी आवश्यकता

बिज्ञापन

प्लानइन्टर नेश्नल नेपालको सहयोग तथानेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको आयोजनामा सञ्चालन हुनगईरहेका विपद् व्यवस्थापन तथा खानेपानी कार्यक्रमका लागि करार सेवामा कर्मचारी पदपूर्ति गर्नु पर्ने भएकोले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरु वाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ ।

 

प्रकाशित मिति : आइतवार, भदौ २२, २०७६