• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

अशोक दर्जीले ल्याए दोस्रो गीत ( भिडियो सहित)

सिन्धुली सौगात

बालगायक अशोक दर्जीको दोस्रो गीत ‘झिलमा फुलु’को भिडियो सार्वजनिक गरिएको छ ।

 

उर्लावारीमा आयोजित एक कार्यक्रमका बीच उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोले यूट्युबमार्फत् भिडियो सार्वजनिक गरेका हुन्।

 

गीतकार एव‌ं मूर्तिकार मञ्जुल मितेरीले स्माईल धिमालको जीवनमा आधारमा रहेर गीत रचना गरिएको बताए।

 

भिडियोमा दर्जीका साथी धिमाल (भूइँकटहर) लगायतको अभिनय छ।

 

भिडियो :

 

 

प्रकाशित मिति : शनिबार, साउन १९, २०७५