• आइतवार, भदौ २९, २०७६
  • Sunday 15th September 2019

नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

सिन्धुली साैगात संवाददाता

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ता गर्नको लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

आगामी मंसिर १४ का लागि तय गरिएको उपनिर्वाचनका लागि नेकपाले आज बिहान आयोगमा दल दर्ताको निवेदन दिएको छ ।

परराष्ट्रमन्त्री तथा नेकपाका शिर्ष नेता प्रदीप ज्ञवालीले एक दल दर्ताका लागि भर्खरै निर्वाचन आयोगमा प्रस्तुत गरिएको जनकारी दिए ।

प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६