• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

गो ली लागेर प्रहरी जवान घा ईते

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २, २०७६

सिन्धुली साैगात संवाददाता

सिन्धुली,२ फागुन –जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवान चन्द्रकिसोर राय आज विहान गो ली लागेर घाईते बन्नु भएको छ ।

बिहान करिब साढे सात बजेतीर ड्युटी (सेन्ट्री)मा रहेको बेला आफुले बोकेको ब न्दुक आफैले पे टमा हान्दा गो ली लागेर घा ईते भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । घा ईते प्रहरी जवानको सिन्धुली अस्पतालमा उ पचार हुन नसकेपछि थप उ पचारका लागि काठमाडँौ पठाईएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म बिहान म र्निङवाकमा गएको थिए । मैले पनि गोली लागेर घाईते भएको भन्ने सुनेको हुँ । मैले देखेको छैन ।”

यता प्रहरी उपरिक्षक रन्जु सिग्देलले पनि घा ईते प्रहरी जवान बोल्न सक्ने अवस्थामा रहेको र सोध्दा आफैले हा नेको भनेको बताउनुभयो । घ ट्नाको बिषयमा अ नुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

गो ली च ल्नुको कारण खुलीसकेको छैन । घ टनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।