• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

गाँ जा न स्ट

प्रकाशित मिति : बुधबार, माघ २९, २०७६

सिन्धुली साैगात संवाददाता

सिन्धुली२९ माघ – सिन्धुलीको मरिण गाउपालिका वडा नं. ३ मथौलीमा मंगलवार गा ँजाको बोट फ डानी गरी ज लाई न ष्ट गरेको छ ।

गाँजाको बोट काटेर सुकाएको अबस्थामा अन्दाजी २ क्युन्टल र अन्दाजी १ कठ्ठामा खेतमा लगाएको गाँजाको बोट फडानी गरी ज लाई नष् ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।