• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

भ रुवा ब न्दुक नि यन्त्र णमा

प्रकाशित मिति : मङ्लबार, माघ २८, २०७६

सिन्धुली साैगात संवाददाता

सिन्धुली २९ माघ – सिन्धुली एक नाल लोड भएको भ रुवा ब न्दुक फेला पारि नि यन्त्रण मा लिएको छ । मंगलवार दिउसो १ः४५ बजे मरिण गाउपालिका वडा नं. ३ नक्कले के जंगल वाट नि यन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुली जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक र इलाका प्रहरी कार्यालयबाट प्रहरी सहायक निरिक्षका कमाण्डमा टोलि गस्ती गर्दै जाने क्रममा प्रहरीलाई देखि एक जना मानिस भा गेको र प्रहरीले ल खेटदै जाने क्रममा सोही एरियाको जंगल तर्फ गएको हुदा जंगल सर्च गर्ने क्रममा उक्त ब न्दुक फेला पारेको प्रहरीले जनाएको । मानिस भने फ रार रहेकोले खो ज त लास कार्य भई रहेका प्रहरीको भनाई छ ।