• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

आजको विदेशी मुद्राको भाउ

प्रकाशित मिति : मङ्लबार, माघ २१, २०७६

सिन्धुली साैगात संवाददाता

 

काठमाडौं २१ माघ- आज माघ २१ गते मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ४१ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ५९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ६९ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ४८ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ६७ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८१ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ११ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर ३ सय ३ रुपैयाँ ५३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका