• बिहिबार, फाल्गुन १५, २०७६
  • Thursday 27th February 2020

आज सुनको मूल्य घट्यो

प्रकाशित मिति : मङ्लबार, माघ २१, २०७६

सिन्धुली साैगात संवाददाता

काठमाडौं २१ माघ – आज साताको तेस्रो दिन मंगलबार सुनको भाउ केही सस्तिएको छ । सोमबार स्थिर रहेको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला ७६ हजार तथा तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला ८ सय ९० सय रुपैयाँमा कारोबार भएको थियो।