
संयूक्त राष्ट्र संघिय विकास कार्यक्रम (UNDP) तथा कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिड्स नेपाल, सिन्धुलीको सहजिकरणमा संचालित महिला नमुना उद्यमशिल विकास परियोजना अन्र्तगत क.न.पा.मा रहेका ५ वटा महिला नमुना उद्यमी समुहवाट २० जनालाई दुधौली नगरपालिकामा रहेको बेसार तथा मसला प्रशोधन केन्द्रमा अध्ययन अवलोकन भ्रमण कार्यक्रम संचालन गरियो ।