• बिहिबार, मंसिर १९, २०७६
  • Thursday 5th December 2019

०७६ असोज २७ गते सोमवारको सुनचाँदीको मुल्य

प्रकाशित मिति : सोमवार, अशोज २७, २०७६

सिन्धुली साैगात संवाददाता /काठमाडौं

०७६ असोज २७ गते सोमवारको सुनचाँदी ब्यवसाही महसंघले दिएको जानकारी अनुसारः–

छापावाल सुन प्रतितोला ७० हजार सय रुपैयाँ र प्रति दश ग्रामको ६० हजार १५ रुपैयाँ रहेको छ । तेजाबी सुनको मुल्य प्रतितोल ६९ हजार ७ रुपैयाँ र प्रति दश ग्रामको ५९हजार ८ सय ४५ रुपैयाँ ।

आइतबार प्रतितोला ७० हजार १ सय रुपैयाँ रहेको सुन सोमवार तोलामा १ सय रुपैयाँ घटेर  ७०  हजार  कायम भएको हो ।

चांदी भने प्रतितोला ८ सय ४५ रुपैयां र प्रति दश ग्राम ७ सय २५ रुपैयां ५० पैसामा करोबार भईरहेको छ ।