• बिहिबार, मंसिर १९, २०७६
  • Thursday 5th December 2019

डुङ्गा सयरमा बाधा

प्रकाशित मिति : बिहिबार, अशोज २३, २०७६

रासस/ पोखरा

उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको पोखराको फेवातालमा सरसफाइका कारण जलकुम्भीझारले कुरुप अवस्थामा पुञ्याएको ताल । झारको कारण पर्यटकहरुलाई तालवाराही मन्दिर दर्शन गर्न र डुङ्गा सयर गर्न पनि असहज भएकोछ । तस्वीर : प्रदीपराज वन्त,रासस